हिजो सम्म त यो न्युज हेरेर खासै वास्ता लागेको थिएन.. आज एकदुई जनाले यहि न्युज पढेको भरमा -- कोले हो खतरा वेबसाइट बनायो रे, तिमीहरु के हल्लेर बसिरको छस भन्दा commet नगरी बस्न सकिन | Open Source app. customize गरेर नाम र अलिकता Looks परिवर्तन गरेर website host गरेको कुरा लाई खास कुरो के हो भनेर नबुझी, जे हो तेही नलेखी यसरि नागरिक न्युज जस्तो पत्रिकाले बढाई चढाई लेख्नु भन्दा .. बरु IT को न्युज cover नगरेको ठिक हुन्थ्यो होला | हामीलाई चाहिने न्युज हामी आफैँ खोजौला |
IT को current news हरु, अनि IT सम्बन्धि कुरामा आफ्ना सोचहरु बाड्न मिलोश भनेर हामीले एउटा सानो फोरम होस्ट गरेकाछौ | तपाइ IT सम्बन्धि कुरामा अल्ली बडी discussions गर्न चाहनु हुन्छ भने Join गर्नु होला